Logo

फोर्ड फ्रीस्टाईल प्रदर्शनमा राखिदैं, यस्ता छन सुविधा

काठमाडौं । जिओ अटोमोवाईलले फोर्ड फ्रीस्टाइल ल्याउने भएको छ । आउँदो मे १ देखि ३ मा ललितपूरको लविम मलमा फोर्डको सो गाडी प्रदर्शनमा राख्ने भएको हो । एसयुभि जस्तो डिजाइन भएको सो गाडीमा नयाँ प्रविधियुक्त रहेको कम्पनीको दावि छ । यसका साथै सो गाडीमा थ्री डाइमेन्स्नल मेसको ग्रिल राखिएको र फ्रन्ट बम्परमा स्कीड प्लेट र…