Logo

अग्नि इन्कर्पाेरेटेडले खोल्यो चरिकोटमा महिन्द्राको शोरुम, सबै प्रकारका गाडी उपलब्ध

काठमाडौं । दोलखाको चरिकोटमा महिन्द्रा गाडीको शोरुम संचालनमा ल्याएको छ । महिन्द्रा गाडीको नेपालको लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले उक्त शाखा संचालनमा ल्याएको हो । कम्पनीले चरिकोटमा कार्की मल्टिमिडिया कन्सर्नको उद्घाटन गरी शाखा संचालनमा ल्याएको हो । उक्त शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाको कन्ट्री म्यानेजर आशिष जोशी र उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले…