Logo

बुटवलमा सुरु भयो टाटाको कार मेला, यस्ता छन् अफर

काठमाडौं । बुटवलमा टाटा मोटर्सको कार मेला सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त आयोजनामा बुटवलमा ‘टाटा मोटर्स कार मेला’ सुरु भएको हो । सो मेला जेठ ११ देखि १३ गतेसम्म ३ दिन चल्ने छ । बिहान ११ बजेदेखि…