Logo

जनरल मोटर्सले १५ प्रतिशत कामदार कटौती गर्ने, ट्रक र एसयुभिको उत्पादन बढाउँदै

काठमाडौं । अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जिएम)ले आफ्ना प्लान्टका १५ प्रतिशत कामदार कटौति गर्ने भएको छ । कम्पनीले ६ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको हो । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनर्संरचना गर्नुपरेको जानकारी दिएको छ । नयाँ योजनाअनुसार उपभोक्ताको बदलिँदो मागका कारण…