Logo

ओप्पोले सार्वजनिक गर्याे फाईभ जी प्रोटोटाईप, यस्ता छन विशेषता

काठमाडौं । ओप्पोले आफ्नो फाईभजी प्रोटोटाईप स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चीनको दूरसञ्चार सेवाप्रदायक कम्पनी चाइनामोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओप्पोले आफ्नो फाइन्ड एक्स फाईभजी प्रोटोटाइप सार्वजनिक गरेको हो । ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित, २०१८ चाइनामोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्समा पहिलो पटक फाइन्ड एक्स फाईभजी प्रोटोटाइप सार्वजनिक गरेको हो ।…