काठमाडौं । भीभोले नेपाली बजारमा नयाँ ३ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभो वाई ९१ आई र वाई ९१ मा ६ दशमलब…