काठमाडौं । प्रभु मनी ट्रान्सफरले दशै तिहारको अफरको विजेता घोषणा गरेको छ । कम्पनीले दशैं तिहारको उपलक्ष्यमा ‘महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभुको उपहार’ नामक अफर अन्तरगतको विजेता आज घोषणा गरेको हो । नेपालमा विभिन्न देशहरुबाट रेमिट प्राप्त गरेका ग्राहकलाई कम्पनीले उक्त योजनामा सामेल गरेको थियो । कम्पनीले उक्त योजनाका विजेता नवलपरासीका रामजीत कहरलाई…