Logo

दराजले २०२२ सम्ममा १ लाख रोजगार सिर्जना गर्ने, दशैं अफरमा विशेष छुट

काठमाडौं । अनलाइन शपिंङ गन्तब्य दराजले २०२२ सम्ममा १ लाख नेपाली युवालाई रोजगार दिने भएको छ । ‘डिजिटल यूगमा सबैलाई जहाँबाट पनि व्यापार गर्न सहज बनाउने’ योजना सहित कम्पनीले एक लाख नेपाली युवालाई रोजगार प्रदान गर्ने बताएको छ । कम्पनीका २ लाख ५० हजार भन्दा बढी सामाग्री १ सय भन्दा बढी केन्द्रबाट उपभोक्तामाझ पुर्याउदै आएको…