काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले उत्कृष्ट १ सय एजेन्ट र एजेन्सीलाई नगद सहित सम्मान गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न गर्दै ५० एजेन्स र ५० एजेन्सी म्यानेरलाई नगद सहित सम्मान गरेको हो । नेपालको जीवन बीमा क्षेत्रमा विगत १९ वर्षदेखि सेवारत नेपाल लाईफ इन्स्योरेन्सले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’…