काठमाडौं । शुक्रबार देखि रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त पानी सार्वजनिक गरेको हो । कम्पनीले हाल ३ सय ३० मिलिलिटर, ५ सय मिलि, १ लिटर र १८ लिटरको बोतलमा पानी सार्वजनिक गरेको छ । कम्पनीले उक्त पानी विदेशमा पनि निर्यात गर्ने उद्देष्यले बोतलको…