काठमाडौं । रन सुजले दशै तिहार लक्षित उपहार योजना ‘साँवा भन्दा ब्याज ठुलो’ योजना सार्वजनिक गरेको छ । उक्त उपहार योजना अन्तरगत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन मार्फत स्क्र्याच गरी आफुले बोक्नसक्ने जति पैसा प्राप्त गर्न सक्नेछन । साथै २ लाख रुपैयाँ सम्म नगद समेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका…