काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आईतबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । नयाँ मूल्य समायोजनसँगै पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँमा पाईने छ । यसैगरी डिजेल र मट्टितेलको प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा पर्नेछ । हवाई ईन्धन र…