काठमाडौं । सिटी एक्सप्रेसको स्क्र्याच एन्ड वीन प्रमोशनको विजेता घोषित भएका छन । सिटी एक्सप्रेस र मलेशियाको लुलु एक्सचेन्जको संयुक्त पहलमा गत सेप्टेम्बरदेखि सुरु भएको उक्त योजनाको आईतबार विजेता घोषित भएका हुन । उक्त योजना अन्तरगत नरेश थकुल्लाले ३२ ईन्चको टिभी उपहार जितेका छन । उनले एनएस क्यासपोइन्टको पोर्क क्ल्याङ शाखामार्फत सिटी एक्स्प्रेसमा रकम पठाएका…