काठमाडौं । आइएमई पे र नेपाल एयरलाइन्सबीच सम्झौता भएको छ । आइएमई पे नेपाल एसरलाइन्सको विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताको रुपमा रहने गरी उक्तासम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइन्सको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल एयरलाइन्सको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी,…