काठमाडौं । पछिल्लो समय नेप्सेले दिनहुँजसो रेकर्ड ब्रेक गरिरहेको छ । अघिल्लो साताको अन्तिम दिन १ हजार २ सय ५१ अंक पुगेर नयाँ रेकर्ड कायम गरेको नेप्सेले आज पुन १ हजार २ सय ७० अंक पुग्दै अर्को रेकर्ड कायम गरेको छ । बजार खुलेको केही समय ह्वात्तै बढेर १ हजार २ सय ७० अंकमा पुगेको…