काठमाडौं । सोमवार नेप्से परिसुचक १६ दशमलव ६२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८० दशमलव ४० अंकमा पुगेर बन्द भएको हो । अन्य बाहेक सवै समुह उकालो लाग्दा सो दिन सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सोमवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३५ दशमलव…