Logo

करिव ५ अंकले ओरालो लाग्यो नेप्से, ५६ करोड ४६ लाखको कारोवार

काठमाडौं । बुधवार नेप्से परिसुचक ४ दशमलव ८४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८७ दशमलव ८९ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएकामध्ये होटलबाहेक अन्य समुहको परिसुचक ओरालो लागेकोले सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ५७ दशमलव १३ अंकले…