Logo

नेप्से ३ अंकले बढ्दा ७३ करोडको कारोवार, एभरेष्टका लगानीकर्ताले कमाए

काठमाडौं । केही सयमयता लगातार ओरालो लगागेको नेप्से परिसुचक यो साताको पहिलो दिन सामान्य उकालो लागेको छ । बजार दिनभर उत्तरचढाव हुँदै अन्तमा नेप्से परिसुचक २ दशमलव ८३ अंकले बढ्न पुगेको छ । बैंकिङ र बीमा समुहको परिसुचक बढेसँगै नेप्सेमा सामान्य टेवा पुगेको हो । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २ दशमलव…