काठमाडौं । सेयर बजार आइबार पनि दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १० दशमलव ६९ अंकले घटेको छ । आइतबार नेप्से परिसुचक १ हजार ८ सय ४ दशमलव ४८ अंकमा झरेर अडिएको छ । बजारमा बैंक र बीमा समुहको परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचक घटेको हो…