काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीको विहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले उक्त निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ हजार ५ सय २० रुपैयाँ प्रिमियम थप गरि एफपीओ जारी गर्ने निर्णय गरेको…