Logo

‘रेड सिग्नल’ दिँदै २०७३ लाई नेप्सेको विदाई, कारोवार रकममा पनि गिरावट

काठमाडौं । नेप्सेले २०७३ साललाई ‘रेड सिग्नल’ दिँदै विदाई गरेको छ । विहीबार नेप्से परिसुचक ५ दशमलव ९४ अंकले घट्दै २०७३ सालको लागि कारोवार बन्द भएको छ । नेप्से परिसुचकको लागि २०७३ साल फलदायी भएपनि बर्षको अन्तिम दिन भने ओरालो लागेको छ । विहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक दिनभर उतारचढाव हुँदै अन्तमा…