Logo

नेपालमा पेट्रोल डिजेलबाट चल्ने गाडीमा रोक लगाउँदै सरकार, अध्ययनका लागि अर्थले गठन गर्यो समिति

काठमाडौं । सरकारले नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा प्रतिबन्ध लगाउने भएको छ । अहिले विश्व पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रतिस्थापन गर्दै इलेक्ट्रिक गाडीमा गैरहेको सन्दर्भमा नेपालमा पनि उक्त व्यवस्था कार्यान्वनयमा ल्याउन लागिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । नेपालमा अब कति समयसम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी चल्न दिने र त्यसपछि कसरी प्रतिबन्ध लगाउने भन्ने विषयमा…