Logo

निर्वाचनमा लाइसेन्सको अनलाइन आवेदन बन्द हुने, कर्मचारी सबै निर्वाचनमा खटिँदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनावताका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन दिन बन्द गरिने भएको छ । यातायात व्यवस्था विभागले सुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभाग तथा कार्यालयका प्राय कर्मचारीहरु निर्वाचनमा खटिनुपर्ने भएकाले मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरिने विभागको सूचनामा उल्लेख छ । अनलाइन आवेदनको…