Logo

टिभिएसले बेजोड अनि अद्भुत एक्सचेन्ज अफर मेला आयोजना गर्ने, यस्ता छन् सुविधा

काठमाडौं। टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले बेजोड अनि अद्भुत एक्सचेन्ज अफरको आयोजना गर्ने भएको छ। कम्पनीले टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला योजना अन्तर्गत बेजोड अनि अद्भुत एक्सचेन्ज अफरको आयोजना गर्न लागिएको जनाएको छ। कम्पनीका अनुसार यो अफर मेला यही असोज ३१ देखि कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ। यस मेलामा…