Logo

नाडा अटो शो २०२४ : कुन गाडी खरिद गर्दा कस्तो छुट पाइन्छ ?

काठमाडौं । प्रत्येक बर्ष नेपालीहरुको ठुलो पर्व दशैं अघि आयोजना हुने नाडा अटो शो ले दशैंकै रौनक ल्याउँछ । सवारी पारखीहरुलाई बजारमा आएका नयाँ गाडीहरु हेर्न र सवारी खरिद गर्न मन लागेकालाई विशेष अफरसहित खरिदका लागि अवसर पनि जुर्छ । त्यहि सिलसिलालाई पछ्याउँदै सवारी विक्रेता कम्पनीहरुले यो बर्ष पनि १६ औं संस्करणको नाडा अटो आफुले…