Logo

विकटमा महंगो गाडीभाडा, १५ किलोमिटरकै ५५० रूपैयाँ

काठमाडौं । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे २ घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने ३ सय ५० रुपैयाँ असुल गर्दै आएका छन् । ‘सानोतिनो…