Logo

यातायात व्यवसायी र प्रधानमन्त्रीबीच भेट, अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरोकारवाला निकायको सहभागीतासहित अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वको टोलीले आज भेट गरेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्राधिकरण गठन गर्न आग्रह गरेको हो । व्यवसायीले २० वर्षे पुराना सवारी साधनलाई…