Logo

सुजुकीको नयाँ वर्ष २०१८ अफर, साँढे ४ लाख रुपैयाँसम्मको नगद छुट

काठमाडौं । सुजुकीकोे नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ अफर ल्याएको छ । मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत ‘दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी’ अफर ल्याएको हो । उक्त अफर अन्तर्गत उपभोक्ताले साँढे ४ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपैयाँ…