Logo

बेइजिङमा सीमित कार मात्रै दर्ता,२०१८ सम्म १ लाख नयाँ कारलाई नम्बर प्लेट

बेइजिङ । चीनको बेईजिङ नगरपालिकाले नयाँ कार गर्दा गर्ने कोटा सकिन लागेकाले अव सीमित कार मात्र दर्ता हुने जनाएको छ । अहिले बेइजिङमा हरेक बर्ष झण्डै एक लाख ५० हजार नयाँ कारलाई अनुमति दिने गरिएको छ । नयाँ नियम अनुसार बेइजिङमा अव सन् २०१८ सम्ममा एक लाख नयाँ कारलाई मात्रै दर्ता गर्न सीमित नम्बर प्लेट…