Logo

नेपालमा बिएमडब्ल्यूको आधिकारीक बिक्री सुरु, गाडी किन्ने ग्राहकलाई यस्ता छन् सुविधा

काठमाडौं । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा शोरुमसहित बिएमडब्ल्यु ब्राण्डको विक्री सुरु गरेको छ । कम्पनीले सोमबारदेखि तिनकुनेमा १० हजार १ सय ६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको हो । जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू…