काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ भन्ने योजना ल्याएको छ । सो योजनामा सहभागी हुन सामसुङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ । आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने छ र उक्त फारममा आवश्यक विवरण भरी ‘बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ’ भन्ने आफ्नो मनको भावना पोखी आफ्नो…