Logo

विश्वका शीर्ष अर्थतन्त्रहरूको सम्मेलन : गरिबी र जलवायुको साथसाथै ट्रम्पको बारेमा पनि चिन्ता

विश्वका शीर्ष अर्थतन्त्रहरू (जी२०) को बैठक सोमबारदेखि ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको छ । गरिबीसँग लड्ने र जलवायुका लागि कोष जुटाउने समस्याका बीचमा यो चिन्ता पनि छ कि संयुक्त कदमका लागि भावी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान के हुन्छ ? काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन अन्तिमपटक विश्वका शीर्ष अर्थतन्त्रहरूको सम्मेलनमा सहभागी भएका छन्…