काठमाडौं । चीनको निर्यात द्रतरुपमा बढेपछि निर्यातकर्ताहरुले यसको दिगोपनाको खोजी सुरु गरेका छन् । अघिल्लो मे महिनाको तुलतामा यहाँको निर्यातमा ह्वात्तै वृद्धि भएको हो । यसरी निर्यात वृद्धि हुँदा निर्यातकर्ताहरुले खहरे निर्यातलाई न्यूनीकरण गर्नका लागि भन्दै विदेशी खरिदकर्ताहरुलाई आफ्नो हातमा लिने योजना बनाउन थालेका हुन् । जसले निर्यात दिगो भईरहोस । देशको निर्यात बिक्री दिगो…