Logo

ऋण संकटमा पाकिस्तान : चीनको मात्रै ४० खर्ब ऋण, आईएमएफको तेश्रो ठूलो ऋणी

काठमाडौं । विश्व बैंकले पाकिस्तानको बढ्दो ऋण प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यो देशको कमजोर आर्थिक अवस्थाको सङ्केत भएको चेतावनी दिएको छ । आर्थिक संकट झेलिरहेको पाकिस्तानलाई सबैभन्दा बढी ऋण दिने देश चीन हो । विश्व बैंकको प्रतिवेदन अनुसार पाकिस्तानलाई दिइएको कुल ऋणमा चीनको सबैभन्दा ठूलो हिस्सा रहेको छ । चीनले पाकिस्तानलाई करिब २९ अर्ब…