Logo

इम्प्याक्ट अफ कोभिड : डुब्यो विश्वको दोस्रो ठूलो सिनेमा अपरेटर ‘सिनेवर्ल्ड’, टाट पल्टेको घोषणा गर्दै

काठमाडौं । विश्वको अर्थतन्त्रमा क्रमशः मन्दीको छायाँ परिरहेको छ । यसैबीच, विश्वको दोस्रो ठूलो सिनेमा अपरेटर सिनेवर्ल्डले अमेरिकामा लिलामीको लागि फाइल गर्ने योजना गरिरहेको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, कम्पनीले अमेरिका र बेलायतमा लिलामि प्रक्रियामा सल्लाह दिन किर्कल्याण्ड र एलिस एलएलपीका वकिलहरू र एलिक्स पार्टनर्सका सल्लाहकारहरूलाई नियुक्त गरेको छ । यो खबर आएलगत्तै…