Logo

पाकिस्तानमा टमाटर ८००, प्याज ६५० र आलु २०० रुपैयाँ किलो पुग्यो, किलोकै एक हजारसम्म पुग्न सक्ने

काठमाडौं । पाकिस्तानका लाहोर र पञ्जाब प्रान्तका अन्य भागहरूमा विनाशकारी बाढीका कारण विभिन्न तरकारी र फलफूलको मूल्यमा भारी उछाल आएको छ । विनाशकारी बाढीका कारण विभिन्न तरकारी र फलफूलको मूल्यमा तीब्र वृद्धिको बीचमा भारतबाट टमाटर र प्याज आयात गर्न सक्ने बताइएको छ । लाहोर बजारका थोक व्यापारी जावाद रिजवीले भने, “आइतबार लाहोर बजारमा टमाटर र…