Logo

क्याटी फ्रिवे : विश्वको सबैभन्दा चौडा राजमार्ग, जहाँबाट दैनिक २ लाख १९ हजार बढी सवारीसाधन गुड्छन

काठमाडौं । अहिलेसम्म चौडा राजमार्गहरूमा एकतर्फ ६ देखि ८ लेन भएका राजमार्गहरु देखिन्छन् । तर, विश्वमा यीभन्दा धेरै चौडा राजमार्गहरुपनि रहेका छन् । विश्वको सबैभन्दा चौडा राजमार्ग अमेरिकाको टेक्सास राज्यमा रहेको छ । टेक्सासको राज्य राजमार्गका रुपमा चिनिने ‘आइएच–टेन क्याटी फ्रिवे’ यति चौडा छ कि यसको दुबै छेउमा २५ भन्दा बढी लेनहरू छन् । यो…