Logo

विश्वमा ५ करोड मानिस बँधुवा मजदूर, हरेक १५० जना मानिसमा एकजना दास

काठमाडौं । विश्वभरका ठूला–ठूला फोरमहरूमा जबर्जस्ती श्रमको बारेमा धेरै पटक छलफल भएको छ र यसलाई रोक्नको लागि विभिन्न उपायहरू चालिएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले एक प्रतिवेदनमा विश्वभर करिब ५ करोड मानिस जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा फसेको बताएको छ । हालका वर्षहरूमा यो संख्या नाटकीय रूपमा बढेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । बन्धक…