काठमाडौं । अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीहरूलाई आफ्ना भारतीय साझेदारहरूसँग अझ गहन रूपमा संलग्न हुन आग्रह गर्दै भारत–रुस व्यापार विस्तारमा जोड दिएका छन्। भारतको द्रुत गतिमा बढिरहेको अर्थतन्त्र र ‘मेक इन इन्डिया’ जस्ता पहलहरूले विदेशी व्यवसायका लागि नयाँ अवसरहरू खोलेको उल्लेख गर्दै उनले भने, “भारतको ४० खर्ब…