काठमाडौं । साउदी अरबको तेल कम्पनी साउदी अरामकोले आइतबार आफ्नो पहिलो त्रैमासिक खुद मुनाफामा ४.६ को गिरावट आएको जनाएको छ । साउदी स्टक एक्सचेन्जद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “कम राजस्व र बिक्रीसँग सम्बन्धित अन्य आयका साथै उच्च सञ्चालन लागतका कारण नाफा घटेको हो।” अरामकोका अध्यक्ष अमिन एच नासेरले भने, “सन् २०२५ को पहिलो त्रैमासिकमा…