काठमाडौं । यस वर्षको वसन्त चाडको पहिलो दिन मङ्गलबार चिनियाँ रेलवेमार्फत १०.३९ मिलियन यात्रीले यात्रा गरेका छन् । जुन बसन्त चाडलाई चिनियाँहरू ‘चुन्युन’ भनेर मान्दछन् । चाइना स्टेट रेलवे समूह लिमिटेडका अनुसार बुधवार बिहान ८ः३० बजेसम्म रेल टिकट बुकिङ प्लेटफर्मका १२ हजार ३०६ काउन्टरबाट बसन्त चाडका लागि १२ करोड रेल टिकट बुकिङ भइसकेको छ ।…