Logo

यस्तो छ भर्खरै फेला परेको विश्वकै ठूलो ‘फलाम खानी’, विश्वव्यापीरुपमा फलामको मूल्य घटने चर्चा

काठमाडौं । अष्ट्रेलियाको पश्चिमी क्षेत्रको ह्यामर्सली क्षेत्रमा ठूलो फलामको भण्डार फेला परेको छ । यो अहिलेसम्म ज्ञात विश्वको सबैभन्दा ठूलो फलाम खानी हो । निक्षेपको अनुमानित आकार ५५ अर्ब मेट्रिक टन छ । साथै, यसको बजार मूल्य लगभग ६ ट्रिलियन डलर हुने अनुमान गरिएको छ । यो खोज आकारमा मात्र ठूलो छैन, तर यसको गुणस्तर…