काठमाडौं । पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा न्युन विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङक विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ । आइएनईले फेव्रुअरीका लागि बेरोजगारी दर ७ दशमलव ८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा ० दशमलव २ प्रतिशत कम अर्थात् ७ दशमलव ६ भएको बताएको छ ।यो जनवरीको तुलनामा ० दशमलव…