काठमाडौं । संयुक्त राज्य अमेरिकाले एक हजार बढी चिनियाँ उत्पादनमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकालाई त्यस्तै चुनौती छ । चीनले पनि करिब ८ सय अमेरिकी उत्पादनमा कर लगाउने आधिकारीक घोषणा गरेपछि दुवै देश यतीबेला व्यापार युद्धको नजिक छन् । यस्तो युद्धको संकेत भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि महिना अघि…