Logo

पकिस्तानी पूर्वप्रम सरिफ पक्राउ, कता मोडिएला पाकिस्तानको राजनीतिक यात्रा

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन । उनिहरुलार्ई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो । उनलाई शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनिसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए । शरीफलाई हालैमात्र त्यहाँस्थित एक अदालतले १० वर्ष…