काठमाडौँ । आइतबार भारत आउँदै गरेका दुई बोइङ ड्रीमलाइनर विमान उडान भरेपछि बीच बाटोमै विमानस्थलमा फर्किएका छन् । एउटा उडान लन्डनबाट चेन्नई आउँदै थियो भने अर्को फ्र्याङ्कफर्टबाट हैदराबाद आउँदै थियो । दुवै सोमबार अवतरण गर्ने तालिका थियो । लन्डनबाट चेन्नई आउँदै गरेको ब्रिटिश एयरवेजको विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो । त्यसैगरी फ्र्याङ्कफर्ट (जर्मनी) बाट हैदराबाद…