काठमाडौं । कतारले पनि अब विद्युतीय सवारी साधन अत्पादन गर्ने घोषणा गरेको छ । सोमबार कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने घोषणा गरेको हो । कतारी विद्युतीय सवारी साधन उत्पादन गर्न ९ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ । यस्तो प्रकारको उत्पादन तथा कारखाना…