काठमाडौं । जेल जान लागेका अनिल अम्बानीलाई दाई मुकेश अम्बानीले जोगाएका छन् । अदालतको फैसला अनुसार अनिलले आफ्नो कम्पनी आरकमले स्विस कम्पनी एरिक्सनलाई तिर्नुपर्ने रकम तिर्न आज तिर्न नसकेको खण्डमा जेल जादै थिए । तर, उनका दाजु मुकेस अम्बानीले ४ सय ५३ करोड रुपैयाँ भारतीय रुपैयाँ तिरिदिएपछि अनिल अम्बानी जेल जानबाट जोगिएका छन् । अनिलले…