Logo

आयातित बस्तुमा सवा २ खर्ब करको भार कटौति गर्दै चीन, अप्रिल १ बाट लागु हुने

काठमाडौं । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आयातित बस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) कटौती गर्ने भएको छ । चीनले सन २०१९ मा आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य भ्याट दरमा कटौति गर्ने बताएको छ । चीनले व्यवसायिक संस्थानबाट मूल्य अभिवृद्धि कर वापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धारासायी…