Logo

१६ औं चाइना साउथ एशिया विजनेश फोरम नेपालमा, सार्क क्षेत्रमा लगानी बढाउन चीनलाई ढकालको आग्रह

काठमाडौं । सार्क चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष चण्डीराज ढकालले चिनियाँ लगानीकर्तालाई सार्क राष्ट्रहरुमा लगानी गर्न आग्रह गरेका छन् । बंगलादेशको ढाकामा भएको १६ औं चाइना–साउथ एशिया विजनेस फोरमको पूर्वतयारी बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । नेपालले सने २०२३ को जुलाईमा १६ औं चाइना साउथ एशिया विजनेश फोरमको आयोजना नेपालमा गर्ने भएको छ ।…